BIZMANDU
www.bizmandu.com

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा, विद्यालयलाई शैक्षिक सामग्रि पनि वितरण

२०७५ असार ६

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा, विद्यालयलाई शैक्षिक सामग्रि पनि वितरण
काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा, विद्यालयलाई शैक्षिक सामग्रि पनि वितरण


 
काठमाडौं। ओम डेभलपमेन्ट बैंकले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरेका छन्। 
 
कार्यक्रममा बैंकले नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोड काठमाडौंका विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरेको छ। 
 
बैंकले जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ। 

Tata
GBIME
Nepal Life