BIZMANDU
www.bizmandu.com

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता, कुमारीका ग्राहकले ओममा उपचार गर्दा छुट पाउने

२०७५ असार ५


काठमाडौं। कुमारी बैंकका ग्राहले ओम हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन्। 
 
यससम्बन्धि सम्झौतापत्रमा मंगलबार कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटलका तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्। 
 
यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोध, चिरायु, अल्का अस्पतालमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको जनाएको छ। 
 
बैंकले आफ्ना ग्राहकलाई आधुनिक र प्रविधिमा आधारित वित्तीय सेवा दिँदै आएको पनि जनाएको छ।

Tata
GBIME
Nepal Life