BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले सार्यो विराटनगर शाखा, अब आफ्नै भवनबाट वित्तीय कारोबार हुने

२०७५ असार ३

सिटिजन्स बैंकले सार्यो विराटनगर शाखा, अब आफ्नै भवनबाट वित्तीय कारोबार हुने
सिटिजन्स बैंकले सार्यो विराटनगर शाखा, अब आफ्नै भवनबाट वित्तीय कारोबार हुने


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले विराटनगरमा रहेको शाखा स्थान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

हाल कार्यालय रहेको भन्दा करिब ५ सय मिटरको दूरीमा रहेको रंगेली रोडमा आफ्नै भवन निर्माण गरी शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। 
 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले नयाँ भवनबाट बैंकिङ् कारोबारको सुरुवात गरेका छन्। 
 
सिटिजन्स बैंकले देशभर रहेका ७४ शाखा, ७० एटिएम र ९९ वटा शाखारहित बैंकिङ् एकाईहरुबाट वित्तीय कारोबार गर्दै आएको छ।