BIZMANDU
www.bizmandu.com

रिलायन्सको जीवन शान्ति बीमा, न्यूनतम बीमा शुल्कबाट अधिकतम आर्थिक स्थिरता

२०७५ असार १

काठमाडौं। रिलायन्स लाईफ इन्स्योरेन्सले जीवन शान्ति बीमा योजना ल्याएको छ। न्यूनतम १६ वर्षको उमेर  देखि गर्न सकिने यो बीमा योजनामा सहभागी हुन सकिन्छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार न्यूनतम बीमा शुल्कबाट भबिष्यमा हुने भवितब्यबाट आर्थिक स्थिरता प्रदान गर्छ। कम्पनीले  घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु पनि सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालमा पहिलो पटक १८ घातक रोग अतिरिक्त सुविधा दिएको छ। चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्म एकमुष्ट रकम दिने कम्पनीले जनाएको छ।