BIZMANDU
www.bizmandu.com

अपडेट: खुल्ने वित्तिकै २७ अंकले उक्लेको सेयर बजार रिभर्स हुँदै, ३० मिनेट पछि रिभर्स हुँदै बजार

२०७३ भदौ १२

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उकालो लागेको छ। बजार खुलेको ५० मिनेट सम्ममा नेप्से परिसुचक १६ अंकले बढेर १७४६ अंकमा पुगेको छ।

Tata
GBIME
Nepal Life


३० मिनेट सम्म लगातार बढेर २७ अंकले माथि पुगेको बजार त्यसपछि केहि ओर्लिएको हो। लाभांश एवं हकप्रद सेयर घोषणा गरेका कम्पनीहरुको मूल्य धेरै बढेको छ। सर्वाधिक कमाउनेमा हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता छन्।