BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको छ महिनाको नाफा सात करोड, प्रतिशेयर आम्दानी ३८ रुपैयाँ

२०६९ माघ ४

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड ३० लाख सञ्चालन नाफा गरेको छ । बैंकले तीन अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ । बैकको प्रतिसेयर ३८ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो मुनाफा ४८ प्रतिशतले बढी हो ।

Tata
GBIME
Nepal Life