BIZMANDU
www.bizmandu.com

लुम्बिनी इन्स्योरेन्समा बराल व्यवस्थापन प्रमुख, सूर्य लाइफ खाली

२०६९ असार ३०

लुम्बिनी इन्स्योरेन्समा बराल व्यवस्थापन प्रमुख, सूर्य लाइफ खाली
लुम्बिनी इन्स्योरेन्समा बराल व्यवस्थापन प्रमुख, सूर्य लाइफ खाली

काठमाण्डु । लुम्बिनी जनरल इन्स्योरेन्सको व्यवस्थापन प्रमुखमा शेखर वराल नियुक्त भएका छन् । यसअघि उनी सुर्या लाइफ इन्स्योरेन्सका महाप्रबन्धक थिए । लुम्बिनी गैरजीवन बिमा कम्पनी हो । कम्पनीले चालु आर्थिक वर्ष ३३ करोड रुपैयाँ प्रिमियम उठाएको बरालले जानकारी दिए । यो गैरजीवन बिमा कम्पनीहरुले उठाउने प्रिमियमको औषतभन्दा वढी हो । बरालले कम्पनीको भावी योजना बनाउन व्यस्त भएको जानकारी दिए । प्रकासमान तुलाधर अवकास भएपछि वराल त्यहाँ गएका हुन् । उनले छाडेपछि सुर्यामा महाप्रबन्धक खाली छ ।

Tata
GBIME
Nepal Life