BIZMANDU
www.bizmandu.com

महँगो भयो ब्रोइलरको मासु, प्रतिकिलो १५ रुपैयाँ बढ्यो

२०६९ पुष १९

महँगो भयो ब्रोइलरको मासु, प्रतिकिलो १५ रुपैयाँ बढ्यो
महँगो भयो ब्रोइलरको मासु, प्रतिकिलो १५ रुपैयाँ बढ्यो

काठमाडौं । ब्रोइलर कुखुराको मूल्य एक किलोमा १५ रुपैयाँले बढेको छ । अब ब्रोइलर कुखुराको मूल्य २ सय ४० रुपैयाँ पुगेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको उत्पादन घटेकोले मासुको मूल्य बढेको हो । जिउँदो कुखुराकाको मूल्य १० रुपैयाँ बढेर १ सय ८० रुपैयाँ पुगेको छ । यो मूल्य काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका दुई सय कोल्डस्टोरमा लागु हुने संघले जनाएको छ ।

Tata
GBIME
Nepal Life