BIZMANDU
www.bizmandu.com

ड्राइभलाइन अटोमोबाइल्सको बुटवलमा सोरुम, सन्नी कारमा आर्कषक छुट

२०६९ पुष ११

ड्राइभलाइन अटोमोबाइल्सको बुटवलमा सोरुम, सन्नी कारमा आर्कषक छुट
ड्राइभलाइन अटोमोबाइल्सको बुटवलमा सोरुम, सन्नी कारमा आर्कषक छुट


काठमाडौं । दुगड ब्रदर्स एन्ड सन्सको आधिकारिक बिक्रेता ड्राइभलाइन अटोमोबाइल्स प्रालिले बुटवलमा सोरुम खोलेको छ । सोरुमबाट निशानका जापान, थाइल्यान्ड र भारतमा बनेका गाडी बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका बरिष्ठ प्रवन्धक शम्भु सुवेदीका अनुसार भारतमा निर्मित निसान सन्नी कार आर्कषक छुटमा बिक्री गरिएको छ । अहिले यो कार ३७ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको छ ।

Tata
GBIME
Nepal Life