BIZMANDU
www.bizmandu.com

एनआइसी फाउन्डेसनको रक्तदान, सामाजिक दायित्व निर्वाह गर्दै बैंक

२०६९ पुष ९

एनआइसी फाउन्डेसनको रक्तदान, सामाजिक दायित्व निर्वाह गर्दै बैंक
एनआइसी फाउन्डेसनको रक्तदान, सामाजिक दायित्व निर्वाह गर्दै बैंक

काठमाडौं । एनआईसी बैंक विर्तामोड शाखा कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको छ । एनआईसी फाउन्डेसन र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा बैंकको विर्तामोड शाखाले रतmदान कार्यक्रम आयोजना गरेको हो । एनआइसी फाउन्डेसन एनआईसी बेकद्वारा सामाजिक दायित्वका काम गर्ने उद्देश्यले प्रवद्र्धित नाफारहित संस्था होे । यो संस्थाले लगातार रुपमा देशका विभिन्न स्थानहरुमा बिविध सामाजिक गतिबिधिहरु जस्तै अनाथ र अपाङ्गहरुलाई छात्रवृत्ती, निशुल्क स्वास्थ्य जाँच, रक्तदानजस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । कार्यक्रममा एक सय जनाको सहभागिता जनाएको थियो ।
 

Tata
GBIME
Nepal Life