BIZMANDU
www.bizmandu.com

रबिन्सन ब्रान्डका मोटरसाइकल नेपाली बजारमा, मूल्य दुई लाख माथि

२०६९ पुष २

काठमाडौं । अन्ना अटोमोबाइल्सले प्याजियो रबिन्सन ब्राण्डका मोटरसाइकल नेपाली बजारमा बिक्रि सुरु गरेको छ । इटालीको चर्चित मोटरसाइकल कम्पनी प्याजियोद्धारा निर्मित रबिन्सन ब्राण्डका मोटरसाइकलहरु आधुनिक प्रविधिबाट बनेका हुनाले इन्धनको खपतमा कमि ल्याउने अटोमोबाइल्सले जनाएको छ । २ लाख ९ हजार बिक्रि मुल्य रहेको मोटरसाइकलको खरिदमा बिक्रेताले सिमित समयको लागि १० हजार रुपैयाँ छुट पाउने छन ।

Tata
GBIME
Nepal Life