BIZMANDU
www.bizmandu.com

नानो कार विक्रीका लागि अर्को एउटा योजना, साढे दुई लाख डाउन पेमेन्टमा कार

२०६९ मंसिर २७

नानो कार विक्रीका लागि अर्को एउटा योजना, साढे दुई लाख डाउन पेमेन्टमा कार
नानो कार विक्रीका लागि अर्को एउटा योजना, साढे दुई लाख डाउन पेमेन्टमा कार

काठमाडौं । भारतमा सस्तो कार मानिएको नानो कार साढे दुई लाख डाउन पेमेन्टमा  किन्न सकिने योजना ल्याएको छ । यो योजना डिसेम्बर ३०सम्मको लागि मात्रै हो । एक वर्षअघि बिक्री सुरु गरेको नानोको बिक्री सुस्त भएपछि नयाँ योजना ल्याएको स्रोतले बतायो । ‘सुरुवातमा धेरै बुकिङ भएपनि कमैले लिए । यो कारको बिक्री बढाउन नयाँ योजना ल्याइएको हो,’ सिप्रदी ट्रेडिङका एक कर्मचारीले भने ।

Tata
GBIME
Nepal Life