BIZMANDU
www.bizmandu.com

रोयल फाइनान्स, रारा विकास बैंक र अपी मर्ज हुने, डिडिएका गर्न स्वतन्त्र मूल्यांकनकर्ताको खोजी

२०६९ मंसिर २१

काठमाडौं । दुईवटा फाइनान्स कम्पनी र एउटा विकास बैक मर्ज हुने भएका छन् । रोयल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स, रारा विकास बैक र अपी फाइनान्स लिमिटेड मर्ज हुने भएका हुन् । मर्जका लागि स्वतन्त्र मूल्यांकनकर्ताको लागि संयुक्त मर्जर समितिले सूचना जारी गरेको छ । तीन वटै वित्तीय संस्थाले लगानी गरेको धितो सुरक्षणको ड्यु डिजिलेन्स अडिट(डीडीए)का लागि मूल्यांकनकर्ता मागेको हो ।

Tata
GBIME
Nepal Life