BIZMANDU
www.bizmandu.com

एनबी बैंकको दुई वटा साधारणसभा एकैचोटी, अधिकृत पुँजी ५ अर्ब पुर्याइने

२०६९ मंसिर ८

काठमाडौं । नेपाल बंगलादेश (एबी) बैंकको १७औं र १८आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले दुई आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । बैंकको अधिकृत पुँजी ५ अर्ब पु¥याउने प्रस्तावसमेत सभाले पारित गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ ।
बैंकको निक्षेप १६ अर्ब ९७ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३ करोड नाफा कमाएको थियो । बैंकको खराब कर्जा ४.२९ प्रतिशतमा झरेको छ ।
 

Tata
GBIME
Nepal Life