BIZMANDU
www.bizmandu.com

समस्याग्रस्त गोर्खा बैंकका संस्थागत लगानीकर्ता एक ठाउँमा, बैंक बचाउन अभियान थाल्ने

२०६९ मंसिर ७

समस्याग्रस्त गोर्खा बैंकका संस्थागत लगानीकर्ता एक ठाउँमा, बैंक बचाउन अभियान थाल्ने
समस्याग्रस्त गोर्खा बैंकका संस्थागत लगानीकर्ता एक ठाउँमा, बैंक बचाउन अभियान थाल्ने

काठमाडौं । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको गोर्खा विकास बैंकका संस्थागत लगानीकर्ता एकजुट भएका छन् । बैंक स्थापना गर्ने भूतपूर्व बेलायती सेना सम्वद्ध समूहले बुधवार भेला गरेर बैंक बचाउन अभियान थाल्ने निर्णय गरेका छन् । भेलाले संस्थागत लगानीकर्ताको समूह बनाएर संयोजकमा पुरनञ्जन राईलाई तोकेका छन् । उनीहरुले बैक बचाउन राष्ट्र बैकले व्यवस्थापनको जिम्मा लिनुपर्ने निर्णय गरेका छन् । राष्ट्र बैकले व्यवस्थापन लिएमा थप लगानी गर्न तयार रहेको निर्णय गरेको संयोजक राईले जानकारी दिए ।

Tata
GBIME
Nepal Life