BIZMANDU
www.bizmandu.com

टाटा मोटर्स र सिप्रदी ट्रेडिङको ‘विन्टर वण्डर अफर’ अफर, मोटरसाइकलदेखि मोवाइलसम्म जित्न सक्ने

२०७२ माघ १२

टाटा मोटर्स र सिप्रदी ट्रेडिङको ‘विन्टर वण्डर अफर’ अफर, मोटरसाइकलदेखि मोवाइलसम्म जित्न सक्ने
टाटा मोटर्स र सिप्रदी ट्रेडिङको ‘विन्टर वण्डर अफर’ अफर, मोटरसाइकलदेखि मोवाइलसम्म जित्न सक्ने

काठमाडौं । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले 'विन्टर वण्डर अफर' सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत उपभोक्ताले टाटाका जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरीदमा यमाहाको एफजेड एसएआइ भि २.० र सामसङ नोट फाइभ जित्नसक्ने कम्पनीले जानकारी दिएको छ।
 

Tata
GBIME
Nepal Life

सिप्रदी ट्रेडिङ प्रालि नेपालका लागि टाटा प्यासेन्जर भेहिकलको एकमात्र आधिकारिक बिक्रेता हो। जाडो मिहिनालाई विशेष बनाउने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ।
 
हरेक टाटा प्यासेन्जर गाडीहरुको खरीदमा ग्राहकले २५ हजार रुपैयाँसम्म जित्नेसक्ने छन्। यो योजना सिमित अवधिको लागि मात्र रहने कम्पनीले जानकारी दिएको छ। उपभोक्तालाई छिटो र भरपर्दो सेवा प्रदान गर्न दुई दिनभित्र गाडीको डेलिभरी गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।