BIZMANDU
www.bizmandu.com

सिजीले ल्यायो डबल डोर रेफ्रिजेरेटर, चारै तिरबाट चिसो बनाउने क्षमता

२०६९ मंसिर ५

सिजीले ल्यायो डबल डोर रेफ्रिजेरेटर, चारै तिरबाट चिसो बनाउने क्षमता
सिजीले ल्यायो डबल डोर रेफ्रिजेरेटर, चारै तिरबाट चिसो बनाउने क्षमता

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजीको नयाँ रेफ्रिजेरेटर बजारमा ल्याएको छ । डबल डोर रेफ्रिजेरेटर क्षमता भएको जिएल–२५४–एएजि–४ मोडलको रेफ्रिजेरेटर हो । कम्पनीका अनुसार यसमा चारतिरबाट चिसो बनाउने प्रविधि छ । यसमा डोर कुलिङ प्रविधि पनि छ । यो मोडेलको रेफ्रिजेरेटर उर्जा किफायती रहेको कम्पनीको दावी छ । खानेकुराको स्वाद नविगारी ताजापनका साथ चिसो बनाउने आधुनिक प्रविधि रहेको कम्पनीको दावी छ ।

Tata
GBIME
Nepal Life