BIZMANDU
www.bizmandu.com

होटल सोल्टीलाई ट्राभल अवार्ड २०१२, लाखौं पर्यटन व्यवसायीको लोकप्रिय

२०६९ मंसिर ५

काठमाडौं । होटल सोल्टीले नेपालको अग्रणी होटेलका लागि ‘वल्र्ड ट्राभल अवार्ड २०१२’ पाएको छ । सन् १९९३मा स्थापना भएको यो अर्वाडलाई अमेरिकी दैनिक वाल स्ट्रिट जर्नलले पर्यटन उद्योगको ओस्कारको संज्ञा दिएको छ । सिंगापुरमा आयोजित कार्यक्रममा सोल्टीका महाप्रवन्धक नलिन मन्डिराट्टाले यो अर्वाड लिएका हुन् । १ सय ६४ देशका लाखौ ट्राभल एजेन्ट, पर्यटन व्यवसायीले वेवसाइटबाट दिएको मतका आधारमा होटेलले यो अवार्ड जितेको हो ।

Tata
GBIME
Nepal Life