BIZMANDU
www.bizmandu.com

कन्ट्री फुड्सको नयाँ चकलेट बजारमा, वेफर पनि ल्याउँदै

२०६९ मंसिर ४

काठमाडौं । कन्ट्री फुड्स ग्रुपले नयाँ चकलेटहरु बजारमा ल्याएको छ । कम्पनीले च्याम्प वेफर, ल्याक्टो टस, हिपहप मेङ्गो, हक्स मेन्थो, लिच्ची र अरेन्ज स्वादका चकलेट बजारमा ल्याएको हो । कम्पनीले छिट्टै उच्च स्तरका चकलेट र वेफरका ब्रान्डहरु समेत उत्पादन गर्ने जनाएको छ ।

Tata
GBIME
Nepal Life