BIZMANDU
www.bizmandu.com

आरएमडिसीको १० प्रतिशत वोनस सेयर पारित, लक्ष्मी लघुवित्तले एक बराबर अर्को एक हकप्रद दिने

२०७२ पुष २७

आरएमडिसीको १० प्रतिशत वोनस सेयर पारित, लक्ष्मी लघुवित्तले एक बराबर अर्को एक हकप्रद दिने
आरएमडिसीको १० प्रतिशत वोनस सेयर पारित, लक्ष्मी लघुवित्तले एक बराबर अर्को एक हकप्रद दिने

Tata
GBIME
Nepal Life

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर (आरएमडिसी) र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणले लाभांस पारित गरेको छ ।  

आरएमडिसीको १७औं बार्षिक साधारणसभाले १० प्रतिशत वोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो । यता लक्ष्मी लघुवित्तले भने वोनस सेयरसहित हकप्रद सेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले १० प्रतिशत वोनस सेयर र एक बराबर अर्कोको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।