BIZMANDU
www.bizmandu.com

आंशिक बजेटमा सर्वदलीय सहमति, आज पनि दलहरुवीच बैठक

२०६९ असार २६

आंशिक बजेटमा सर्वदलीय सहमति, आज पनि दलहरुवीच बैठक
आंशिक बजेटमा सर्वदलीय सहमति, आज पनि दलहरुवीच बैठक


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले बोलाएको सर्वदलीय बैठकले आंशिक बजेट ल्याउन सरकारलाई सहमति दिएको छ । मंगलवार साँझ अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकले आंशीक बजेट ल्याउन सहमति दिएको हो । तर दलहरुवीच अmभै पनि आंशिक वा एक तृतीयांक कुन भन्ने वारे विवाद कायमै छ । बजेटका विषयमा छलफल गर्न आज पनि बैठक बस्दै छ । 

Tata
GBIME
Nepal Life