BIZMANDU
www.bizmandu.com

अत्यावश्यक सेवाका सवारीलाई सधैं तेल दिइने, बार अनुसार वर्गीकरण गरी अन्यलाई पनि इन्धन

२०७२ मंसिर १३

काठमाडौं। नेपाल आयल निगमले अत्यावश्यक सेवाका सवारी साधनलाई वर्गीकरण गरेर बार अनुसार पेट्रोलियम पदार्थ दिने भएको छ। निगमले अस्पताल, शिक्षण संस्था, दुध, पानी, फोहर जस्ता सवारी साधनलाई बार अनुसार तेल दिने भएको हो।
 
निगमले अस्पताल, औषधि, दमकल, शव बहान र फोहर मैला ढुवानी गर्न सवारी साधनलाई सबै बार तेल दिने भएको छ। यस्तै लामो दूरीमा चल्ने, तथा काठमाडौंबाट प्रमुख राजमार्गमा सञ्चालन हुने सवारी साधनलाई पनि सबै बार तेल दिने निगमको तयारी छ।
 
कुन सवारीलाई कहिले तेल ?

कहाँ कहाँ पाइन्छ इन्धन?
 

Tata
GBIME
Nepal Life