BIZMANDU
www.bizmandu.com

विहीबार सुनको भाउ तीनसय रुपैयाँले बढ्यो, तोलाको ४८ हजार तीनसयमा किनबेच, चाँदीको भने स्थिर

२०७२ मंसिर ३

विहीबार सुनको भाउ तीनसय रुपैयाँले बढ्यो, तोलाको ४८ हजार तीनसयमा किनबेच, चाँदीको भने स्थिर
विहीबार सुनको भाउ तीनसय रुपैयाँले बढ्यो, तोलाको ४८ हजार तीनसयमा किनबेच, चाँदीको भने स्थिर

काठमाडौं। सुनको भाउ तोलामा तीनसय रुपैयाँले बढेको छ। पछिल्ला दुई दिनमा एक हजार रुपैयाँले सस्तो भएको सुनको भाउ विहीबार भने बढेको हो। 

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन तोलाको ४८ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको भाउ तोलाको ४८ हजार रुपैयाँ तोकिएको थियो।

सुनको भउ बढेपनि चाँदीको भाउ भने स्थिर छ। महासंघका अनुसार बुधबारजस्तै विहीबार पनि चाँदीको भाउ तोलाको ६ सय ७५ रुपैयाँ नै रहेको छ।