BIZMANDU
www.bizmandu.com

नारायणी नेसनल फाइनान्स २० वर्षमा प्रवेश

२०६९ कात्तिक १७

काठमाडौं । नारायणी नेसनल फाइनान्सले २०औ वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमा ७५ जनाले रक्तदान गरेका थिए । कम्पनीका सञ्चालक लक्ष्मीदास मानन्धर तथा रेडक्रस सोसाइटीका निर्देशक डा मनिता राजकर्णिकार सहभागी थिए ।

Tata
GBIME
Nepal Life