BIZMANDU
www.bizmandu.com

महिन्द्र टु ह्वीलर्सको कौसलटारमा शोरुम, अन्य स्थानमा पनि शोरुम खोलिंदै

२०६९ असोज २५

काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता एसजी ग्लोल प्रालिले कौसलटारस्थित ओशो अटोमोवाइल्समार्पmत नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सेल्स, सर्भिस र स्पेयर्समा केन्दित रही आफ्नो सञ्जाल फैलाउने क्रममा अत्याधुनिक एबं नेपालकै सबै सुविधा भएको सोरुममा विभिन्न सेवा तथा सुविधाका साथै सक्कल स्पेयर्स पार्टस् पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
उपभोक्तालाई सदैव उच्चस्तरीय र गुणस्तरीय सेवा प्रदान गर्दै आएको दावी गरेको छ । सोही क्रममा सोरुमले भरपर्दो सेवा र सुविधा प्रदान गर्दै सक्कल र सहजताका साथ स्पेयर्स पार्टस् उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।

Tata
GBIME
Nepal Life