BIZMANDU
www.bizmandu.com

सिभिल बैंकको सुनचाँदी धितोमा कर्जा, गहनाको मूल्यको ८० प्रतिशतसम्म ऋण

२०६९ असोज २४

काठमाडौं । सिभिल बैंकले सुनचाँदी धितोमा कर्जा दिन थालेको छ । योजना अन्र्तगत ग्राहकले सुन, चाँदीका गरगहना धितो राखी मूल्यको ८० प्रतिशतसम्म ऋण लिनसक्ने बैकले जनाएको छ । हाल बैंकको न्युरोड शाखाबाट मात्र प्राप्त गर्न सकिने यो सेवा आगामी दिनमा अन्य शाखाबाट पनि विस्तार गरिने बैकले जनाएको छ ।

Tata
GBIME
Nepal Life