BIZMANDU
www.bizmandu.com

सुनको भाउ तीनसय रुपैयाँ घट्यो, तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार, चाँदी पनि सस्तियो

२०७२ बैशाख १०

सुनको भाउ तीनसय रुपैयाँ घट्यो, तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार, चाँदी पनि सस्तियो
सुनको भाउ तीनसय रुपैयाँ घट्यो, तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार, चाँदी पनि सस्तियो

काठमाडौं । विहीबार सुनको भाउ तोलाको तीनसय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Tata
GBIME
Nepal Life

यसअघि मंगलबार तथा बुधबार सुन तोलाको ५१ हजार नौसय रुपैयाँमा कारोबार भएको थियो । विहीबार भने भाउ तीनसयले सस्तो भएको हो ।

विहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी ६ सय ९० रुपैयाँ थियो ।