BIZMANDU
www.bizmandu.com

पिपल्स फाइनान्सलाई सिटिजन्स बैंक इन्टरनेशनलसँग गाभिन स्वीकृति, पिपल्सको कारवाही फुकुवा

२०७२ बैशाख ४

पिपल्स फाइनान्सलाई सिटिजन्स बैंक इन्टरनेशनलसँग गाभिन स्वीकृति, पिपल्सको कारवाही फुकुवा
पिपल्स फाइनान्सलाई सिटिजन्स बैंक इन्टरनेशनलसँग गाभिन स्वीकृति, पिपल्सको कारवाही फुकुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेड माथिको कारबाही फुकुवा गरेको छ । पिपल्स फाइनान्सलाई २०६८ भदौ २५ देखि राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्दै आएको थियो ।
 
घरजग्गा क्षेत्रमा अत्याधिक कर्जा लगानी गरेपछि सम्यामा परेको फाइनान्सले खराब ऋण उठाउन थालेपछि केही सुधार आएको थियो ।

Tata
GBIME
Nepal Life

पिपल्स फाइनान्स एक्लै अगाडि बढ्न नसक्ने देखिएपछि सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्विजिसनमा जाने निर्णय गरेको थियो ।
 
सिटिन्सले खरीद गर्ने टुङ्गो लागेपछि राष्ट्र बैंकले एकिकृत कारोवार गर्न पनि स्वीकृति दिएको छ । बैशाख २५ बाट सिटिजन्स बैंक इन्टरनेशनलका नामबाट एकिकृत कारोवार हुँदैछ ।