BIZMANDU
www.bizmandu.com

महिन्द्रा टु व्हिलरको आनधुनिक सर्भिस सेन्टर नक्सालमा

२०६९ असोज १४

काठमाडौं । महिन्द्रा टु ब्हिलरको आधिकारिक बिक्रेता एसजी ग्लोबल प्रालिले नेपालको सबैभन्दा आधुनिक सर्भिस सेन्टर नक्सालमा सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ र अनौठो अनुभव गर्न सकिने सर्भिस सेन्टर सञ्चालनमा ल्याएको दावी गर्दै सेन्टरमा आधुनिक सुविधा, दक्ष र तालिम प्राप्त प्राविधिक रहेको जनाएको छ । सेन्टरमा कस्टुमर लाउन्ज, तालिम कोठा , वासिङ रुम, इन्जिन रुम, स्पेयरपार्टस र सर्भिसिङ र रिपेरिङ रुम रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life