BIZMANDU
www.bizmandu.com

वर्लपूलका नयाँ उत्पादन बजारमा, सिंगल, डबल र ट्रिपल डोर रेफ्रिजेरेटर आयो

२०७१ चैत्र १६

काठमाडौ । नेपा हिमा प्रालिले वर्लपूल ब्राण्डका घरायसी उपकरण बजारमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

शनिबार सम्पन्न डिलर्स भेटघाटमा सार्वजनिक गरिएका नयाँ उपकरणमा सिङ्गल डोर आईस म्याजिक रेफ्रेजिरेटर, डबल डोर निओ सिरिज, ट्रिपल डोर प्रोटोन सिरिज तथा टप लोडिङ सेमी तथा फूल अटोमेटिक वाशिङ मेसिन छन् ।

कम्पनीले आगामी महिना फ्रेन्च स्टाइल साइड बाइ साइड डोर रेफ्रेजिरेटर पनि नेपाली बजारमा ल्याउने घोषणा गरेको छ ।