BIZMANDU
www.bizmandu.com

जुत्ता चप्पलको ग्राण्ड सेल मेला ६ दिन थप, चैत २१ गतेसम्म चल्ने,७० प्रतिशतसम्म छुट दिइने

२०७१ चैत्र १५

जुत्ता चप्पलको ग्राण्ड सेल मेला ६ दिन थप, चैत २१ गतेसम्म चल्ने,७० प्रतिशतसम्म छुट दिइने
जुत्ता चप्पलको ग्राण्ड सेल मेला ६ दिन थप, चैत २१ गतेसम्म चल्ने,७० प्रतिशतसम्म छुट दिइने

काठमाडौं । फिटराइट र बाटा जुत्ता/चप्पलको ग्राण्ड सेल मेलाको अवधि ६ दिन थपिएको छ । चैत ६ गतेबाट सुरु भएको मेला आइतबार सकिने भए पनि ग्राहकको आग्रहमा ६ दिन थप गरिएको आयोजकले जनाएको छ ।

Tata
GBIME
Nepal Life

काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा नयाँ वर्षको अवसरमा ७० प्रतिशतसम्म छुट दिइएको आयोजकले जनाएको छ । मेलामा महिला,पुरुष र बालबालिकाका लागि आवश्यक जुत्ता तथा चप्पलको ब्यापार भइरहेको आयोजकले जनाएको छ ।