BIZMANDU
www.bizmandu.com

सरकारले गठन गर्यो औद्योगिक तथा राजस्व सुरक्षाबल, २२ सय सशस्त्रले जिम्मेवारी लिंदै

२०६९ असोज १२

सरकारले गठन गर्यो औद्योगिक तथा राजस्व सुरक्षाबल, २२ सय सशस्त्रले जिम्मेवारी लिंदै
सरकारले गठन गर्यो औद्योगिक तथा राजस्व सुरक्षाबल, २२ सय सशस्त्रले जिम्मेवारी लिंदै


काठमाडौं । सरकारले औद्योगिक सुरक्षाबल गठन गरेको छ । मन्त्रिपरिषद्को विहिवारको बैठकले सशस्त्र प्रहरी अन्र्तगत रहने गरी औद्योगिक तथा राजस्व सुरक्षा बल गठन गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
औद्योगिक बलमा २२ सय ५० दरवन्दी थप गर्ने निणएय गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले औद्योगिक सुरक्षाका लागि बलको माग लामो समयदेखि गर्दै आएका थिए । तत्कालका लागि शसस्त्र प्रहरीबाट औद्योगिक सुरक्षा बलमा जनशक्ति लगिनेछ ।

Tata
GBIME
NLIC