व्यापारिक घराना काबरामा पनि चाउचाउ उद्योगमा, वानटुथी तयारी चाउचाउ बजारमा
२०६९ असोज १०
काठमाडौं । व्यापारिक घराना काबरा ग्रुपले वानटुथ्री तयारी चाउचाउ बजारमा ल्याएको छ । स्वस्थकर तथा पौष्टिकताका साथ बजारमा ल्याइएको यो चाउचाउ ६० ग्रामको प्याकेटमा बजारमा ल्याएको हो । विराटनगरको क्वालिटी थाई फुड्सले मेटालिक र्यापरमा ल्याएको हो ।