राष्ट्रिय बाणिज्य बैंकले नवलपरासी त्रिवेणीमा सुरु गर्यो शाखारहित बैकिङ सेवा
२०६९ असोज ९
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले नारायणी सोना र पञ्चनदीको संगमस्थल त्रिवेणीधाममा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकले पहिलो पटक शाखारहित बैकिङ सेवा सुरु गरेको हो । सेवाको बैंकका अध्यक्ष नरहरि ढकालले उद्घाटन गरे ।