BIZMANDU
www.bizmandu.com

कोकाकोलको दशैं उपहार योजना, पेट बोत्तलमा दश रुपैयाँ छुट

२०६९ असोज ७

कोकाकोलको दशैं उपहार योजना, पेट बोत्तलमा दश रुपैयाँ छुट
कोकाकोलको दशैं उपहार योजना, पेट बोत्तलमा दश रुपैयाँ छुट


काठमाडौं । कोकाकोलाले दशैतिहारलाई लक्षित गर्दै सवा दुई लिटर पेट बोतलमा १० रुपैयाँ छुट दिएको छ । उत्सवको उत्साह र उमङ अझ बढी रमाऔ विशेष छुटको साथ भन्दै यो योजना ल्याएको हो । अब उपभोक्ताले सवा दुई लिटरको कोकको पेट बोतल १ सय ४० रुपैयाँमा पाउनेछन् ।

Tata
GBIME
Nepal Life