BIZMANDU
www.bizmandu.com

हप्ताभरमा दुईसयले बढ्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी पाँच रुपैयाँ महँगो

२०७१ माघ ९

हप्ताभरमा दुईसयले बढ्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी पाँच रुपैयाँ महँगो
हप्ताभरमा दुईसयले बढ्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी पाँच रुपैयाँ महँगो

काठमाडौं। हप्ताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबा सुनको भाउ दुईसय रुपैयाँले महँगो भएको छ। आइतबार  तोलाको ५३ हजार आठसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबा तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

सोमबार र मंगलबार दुईसयले सस्तो भएको सुन बुधबार भने एकैपटक आठसय रुपैयाँले बढेको थियो। त्यसयता सुन तोलाको ५४ हजारमा कारोबार भइरहेको छ ।

सुनसँगै चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ। आइतबार तोलाको सातसय ४० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार तोलाको सातसय ६० रुपैयाँ छ। चाँदीको भाउ विहीबारको तुलनामा शुक्रबार पाँच रुपैयाँले बढेको छ।