काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रीय समितिहरुका सभापति चयन गरेको छ। गत जेठ ९ गते बसेको कार्यकारिणी समितिको बैठकले महासंघको विधानमा उल्लेख भएका समितिहरुका अतिरिक्त क्ष्ँेत्रगत समितिहरुको सभापति मनोनयन पदाधिकारीहरुसँग छलफल गरी तोक्ने निर्णय गरेको थियो।
त्यही निर्णय अनुसार आइतबार बसेको पदाधिकारी बैठकले सभापतिहरु तोकेको हो।
समितिको नाम | सभापति |
उद्योग समिति | श्री उमेश लाल श्रेष्ठ |
व्यापार समिति | श्री बिजय कुमार सरावगी |
घरेलु तथा साना उद्योग समिति | श्री शंकर श्रेष्ठ |
महिला उद्यमी विकास समिति | श्री कमला श्रेष्ठ |
स्थल यातायात तथा पारवहन समिति | श्री राजन शर्मा |
कर तथा राजस्व समिति | श्री सौरभ ज्योति |
पर्यटन तथा हवाई यातायात समिति | श्री अशोक शर्मा |
सूचना तथा सञ्चार प्रविधि विकास समिति | श्री संजीव राजभण्डारी |
बैंक, वित्तिय तथा बीमा समिति | श्री शंकर प्रसाद पाण्डे |
निर्यात प्रबद्र्धन समिति | श्री अनुप बहादुर मल्ल |
उर्जा समिति | श्री ज्ञानेन्द्र लाल प्रधान |
स्थानीय आर्थिक विकास समिति | श्री प्रमोद श्रेष्ठ |
व्यापार मेला समिति | श्री केशव राज पाण्डे |
अन्तर्राष्टिूय तथा गैर आवासीय नेपाली समिति | श्री चन्द्र प्रसाद ढकाल |
सहरी विकास समिति | श्री ओम बहादुर राजभण्डारी |