पाँच हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउने एउटा गन्तव्य, पर्ला बालेन सरकारको नजरमा?
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह सरकारले हाइइन्ड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यो लक्ष्य अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत खर्चालु पर्यटक भित्र्याउनका लागि आवश्यक गन्तव्यको प्रवर्धनमा जुटेको छ। उच्च स्रोतका अनुसार दिनमै हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउनका लागि आवश्यक गन्तव्य खोजी भइरहेको छ। त्यही कारण कुनै समय एसियामै पहिलो वाइल्ड लाइफ टुरिजम … Continue reading पाँच हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउने एउटा गन्तव्य, पर्ला बालेन सरकारको नजरमा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed