बालेनको भारत भ्रमण टोलीमा व्यवसायीको जम्बो टोली, ५२ जनाको सूचीमा को-को?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँगै उद्योगी व्यवसायीहरुको जम्बो टोली भारत भ्रमणमा जाने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग जाने ५२ जना उद्योगी व्यवसायीको नाम फाइनल गरेको छ। मन्त्रालयले प्रधानमन्त्रीको राजकीय भ्रमणमा भारत भ्रमणमा जानका लागि उद्योगी व्यवसायीहरुलाई पत्र पठाइसकेको छ। बालेनको भ्रमण टोलीमा जानका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद … Continue reading बालेनको भारत भ्रमण टोलीमा व्यवसायीको जम्बो टोली, ५२ जनाको सूचीमा को-को?