भारतको ‘गतिशक्ति मोडल’ नेपालमा लागू गर्न प्रस्ताव, सबै परियोजना एउटै डिजिटल प्लेटफर्ममा

काठमाडौं। भारतले पूर्वाधार विकास तथा आयोजना व्यवस्थापनमा आफूले प्रयोग गरिरहेको ‘गतिशक्ति मोडल’ नेपालमा पनि लागू गर्न प्रस्ताव गरेको छ। भारत सरकारले आफूले सबै पूर्वाधार परियोजनालाई एउटै डिजिटल प्लेटफर्मबाट योजना, समन्वय र अनुगमन गर्न बनाएको ‘गति शक्ति नेसनल मास्टर प्लान’ नेपालमा पनि लागू गर्न प्रस्ताव गरेको हो। एउटा मन्त्रालयले सडक बनाउने, अर्कोले पाइपलाइन बिछ्याउने, अर्कोले विद्युत् … Continue reading भारतको ‘गतिशक्ति मोडल’ नेपालमा लागू गर्न प्रस्ताव, सबै परियोजना एउटै डिजिटल प्लेटफर्ममा