टाटामार्फत बिजुली बेच्ने निर्णयले भारतसम्म हलचल, विद्युत प्राधिकरण पर्यो अप्ठेरोमा
काठमाडौं। भारतीय सरकारी कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड(एनभीभीएन)ले नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेच्न आनकानी गरेको छ। प्राधिकरणले डेढ सय मेगावाट २४ घण्टा(राउण्ड द क्लक) किन्न सम्झौताका लागि पटकपटक आग्रह गर्दा एनभीभीएनले आलटाल गर्दै आएको हो। सुक्खायामका लागि आवश्यक पर्ने बिजुली किन्नका लागि सबै प्रक्रिया पूरा गरेपछि एनभीभीएनले अन्तिम समयमा आलटाल गरिरहेको प्राधिकरणको उच्च स्रोतले … Continue reading टाटामार्फत बिजुली बेच्ने निर्णयले भारतसम्म हलचल, विद्युत प्राधिकरण पर्यो अप्ठेरोमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed