सरकारका कामबाट रवि असन्तुष्ट, ‘निजी क्षेत्र, अदालत र कर्मचारीमा त्रासको वातावरण राम्रो होइन’
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीलाई लिएर सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन्। उनले शुक्रबार चितवन पुगेर जताततै भयको अवस्था देखिएको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन्। रविले अदालतदेखि कर्मचारी प्रशासन र प्रहरीदेखि प्रेसलाई कमजोर बनाउनतिर नलाग्न सरकारलाई आग्रह गरे। ‘कर्मचारीतन्त्रको साथविना जनतालाई गरेको वाचा पूरा गर्न सकिंदैन। अदालत पनि कमजोर हुने, … Continue reading सरकारका कामबाट रवि असन्तुष्ट, ‘निजी क्षेत्र, अदालत र कर्मचारीमा त्रासको वातावरण राम्रो होइन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed