ऊर्जामन्त्रीको टिमका सदस्यको दिल्लीमा एनएचपीसीका अधिकारीसँग गोप्य भेट, ‘हामीमार्फत काम गर्नुस्’

काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका तीन सदस्यले भारतको निजी ऊर्जा कम्पनी एनएचपीसी लिमिटेडका उच्च पदाधिकारीसँग गोप्यरुपमा भेटेका छन्। श्रेष्ठका सल्लाहकार समेत रहेका नेपाल विद्युत प्राधिकरणका संचालक समिति सदस्य अंशुकिरण शाही, प्रमुख स्वकीय सचिव संजीव महर्जन र स्वकीय सचिव केयुरमान सिंहले एनएचपीसीका उच्च अधिकारीलाई दिल्लीमा पुगेर भेटेका हुन्। उनीहरुले नेपालमा हुने काम सहजीकरण गर्न प्रस्ताव राखेको … Continue reading ऊर्जामन्त्रीको टिमका सदस्यको दिल्लीमा एनएचपीसीका अधिकारीसँग गोप्य भेट, ‘हामीमार्फत काम गर्नुस्’