बालेन सरकारको ऐतिहासिक निर्णय, बिटुमिनको विकल्पमा अब कंक्रिट सडक, अरु सामग्री पनि स्वदेशी
काठमाडौं। सरकारले पूर्वाधार निर्माणमा ऐतिहासिक निर्णय गर्दै बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा सिमेन्टबाट बन्ने कंक्रिट सडकलाई उच्च प्राथमिकता दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोग सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ। निर्देशिकामा गरिएको व्यवस्था अनुसार कालोपत्रेका लागि अब अर्बौंको विदेशी बिटुमिनको आयात प्रतिस्थापन भएर सिमेन्ट र डन्डी उद्योग बुम हुनेछ। सिमेन्ट … Continue reading बालेन सरकारको ऐतिहासिक निर्णय, बिटुमिनको विकल्पमा अब कंक्रिट सडक, अरु सामग्री पनि स्वदेशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed