अस्वीकृत हुन लागेका जापानका प्रस्तावित राजदूत थापाको निर्णय प्रक्रिया एकाएक कसरी भयो ‘होल्ड’?

काठमाडौं। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सनुवाइ केही समयका लागि ‘होल्ड’ भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको आग्रहमा समितिले केही समय सुनुवाइ होल्ड गरेको हो। प्रतिपक्ष दलका सांसदहरुले भने बुधबार नै निर्णयका लागि आग्रह गरेका थिए। सभापति वोधनारायण श्रेष्ठले थापाको नाम निर्णयार्थ पेसको प्रक्रिया अघि बढाइसकेपछि … Continue reading अस्वीकृत हुन लागेका जापानका प्रस्तावित राजदूत थापाको निर्णय प्रक्रिया एकाएक कसरी भयो ‘होल्ड’?