चोलेन्द्रसँग जोडिएका इनमबाट खुल्दैछ रहस्यका पर्दा, पुराना नेता र व्यापारीदेखि प्रहरीसम्मको नेक्सस
काठमाडौं। प्रहरीले असोज १० गते मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई समात्नेबित्तिकै उनको मोबाइल नियन्त्रणमा लियो। मोबाइलको कल, म्यासेज लगायत हेर्दा इनम सापकोटा भन्ने व्यक्तिसँग धेरैपटक सम्पर्क भएको देखियो। केही शंकास्पद जानकारी पनि भेटियो। त्यसपछि प्रहरीले चोलेन्द्रका बारेमा जानकारी निकाल्न थाल्यो। काठमाडौं महाराजगञ्जको एक अपार्टमेन्टमा बस्ने चोलेन्द्रले विदेशमा पटक पटक आवतजावत गरेको देखियो। समातेको १२ घण्टापछि प्रहरीले … Continue reading चोलेन्द्रसँग जोडिएका इनमबाट खुल्दैछ रहस्यका पर्दा, पुराना नेता र व्यापारीदेखि प्रहरीसम्मको नेक्सस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed