निर्माण क्षेत्रलाई चलायमान बनाउन सुनिल लम्सालको मुभ, दसैंको मुखमा व्यवसायीलाई राहत

काठमाडौं। इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले लागत अत्यधिक बढेर मार खेपेका निर्माण व्यवसायीलाई सरकारले राहत दिएको छ। सरकारले निर्माण व्यवसायीलाई राहतस्वरुप मूल्य समायोजनको निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आपूर्ति शृङ्खलामा … Continue reading निर्माण क्षेत्रलाई चलायमान बनाउन सुनिल लम्सालको मुभ, दसैंको मुखमा व्यवसायीलाई राहत