बिचौलियालाई स्पेस नदिने कानुन ल्याउने सुनिल लम्सालको उद्घोष, ‘हुनेछ र गर्नेछ भन्ने शब्द रहँदैनन्’

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कानुन परिवर्तन गरेर त्यसबाट विकास निर्माण र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले भने, ‘ऐन भनेको देशको ऐना हो। ऐनले जस्तो परिकल्पना गरेको छ, हाम्रो समाज, विकास निर्माण, लगानी त्यस्तै छ। हामीले यसलाई बदलेर उत्कृष्ट बनाउन खोजेका छौं।’ … Continue reading बिचौलियालाई स्पेस नदिने कानुन ल्याउने सुनिल लम्सालको उद्घोष, ‘हुनेछ र गर्नेछ भन्ने शब्द रहँदैनन्’