पासपोर्टको सर्भर डाउन, भुक्तानी नपाएका जर्मन कम्पनीले दिएका थिए कुर्न नसक्ने चेतावनी

काठमाडौं। पासपोर्टको सर्भर डाउन भएको छ। पासपोर्टको सर्भर डाउनलाई आपूर्तिकर्ता कम्पनीले भुक्तानी नपाएको विषयसँग जोडेर हेरिएको छ। पासपोर्ट छपाइ गरिरहेका जर्मन कम्पनी म्युहलबाउर र भेरिडोसले भुक्तानी नपाएपछि कामलाई कसरी निरन्तरता दिने भनेर राहदानी विभागसामु प्रश्न गर्दै आएकामा बिहीबार अपराह्न सर्भर डाउन भएको हो। म्युहलबाउर र भेरिडोसका प्रतिनिधिले एक साताअघि विभागका अधिकारीसँगको छलफलमा डेढ लाख प्रति … Continue reading पासपोर्टको सर्भर डाउन, भुक्तानी नपाएका जर्मन कम्पनीले दिएका थिए कुर्न नसक्ने चेतावनी