राहदानी डेढ लाख छाप्दासमेत एक रुपैयाँ नपाएपछि जर्मन कम्पनी फायर, ‘कामलाई कसरी निरन्तरता दिने?’

काठमाडौं। राहदानी छपाइको ठेक्का पाएका दुई जर्मन कम्पनी म्युहलबाउर र भेरिडोसका प्रतिनिधि तथा राहदानी विभागबीच एक साताअघि छलफल राखिएको थियो। छलफलमा कम्पनीका प्रतिनिधिले डेढ लाख प्रति राहदानी दिइसक्दा पनि आफूले एक रुपैयाँ पनि नपाएको भन्दै अब धेरै समय कुरेर बस्न नसकिने चेतावनी दिए। ‘हामीले डेढ लाख प्रति राहदानी दिइसकेका छौं। तर, हामीले एक रुपैयाँ (सिंगल … Continue reading राहदानी डेढ लाख छाप्दासमेत एक रुपैयाँ नपाएपछि जर्मन कम्पनी फायर, ‘कामलाई कसरी निरन्तरता दिने?’